Show Summary
# Audio Sentence (Transcript)
8941 र कारोबार गर्न पाउने भन्ने कुरालाई पनि नियमन गर्न खोजेको छ।
8942 र यसले चाहिँ नि सहकारीलाई निरुत्साहित बनाएको छ र अर्को आर्थिक कारोबार
8943 को सीमा पनि तोकेर यसले चाहिँ नि सहकारी कर्मीहरुलाई निरुत्साहित गर्ने र
8944 यो चाहिँ समाजवादको एउटा पिल्दरलाई चाहिँ नि
8945 प्रहार गर्ने काम जुन भएको छ यस्ता धेरै खालका चाहिँ बुँदाहरू
8946 यसको चाहिँ यो तीन मिनेटमा यसको उल्लेख गरेर हामीले यहाँ सकिँदैन
8947 त्यसैले मैले यो संशोधनका लागि राखिएको बुँदाहरू पेश गरेको छु। यो सं
8948 प्रस्तावलाई चाहिँ प्रस्ताव गरोस् यो सदनले भन्ने
8949 आफ्नो मत राख्न चाहन्छु धन्यवाद
8950 माननीय सदस्य गङ्गा कुमारी बेलबासी