Show Summary
# Audio Sentence (Transcript)
8951 सम्माननीय अध्यक्ष ज्यू
8952 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
8953 अध्यादेशको रूपमा आयो र प्रतिस्थापन विधेयकलाई पास गर्ने प्रक्रियामा हामी छौं
8954 छलफलमा छौँ हामीले विरोधको सूचना दिएका छौं
8955 र यसमा छलफल गरिरहेका छौं संयुक्त राष्ट्र संघले २०२५ लाई
8956 अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ।
8957 कोअपरेटिभ वर्ल्ड अप बेटर वर्ल्ड भन्ने नाराका साथ
8958 एउटा जागरण सहकारी सम्बन्धी जागरण ल्याइरहेको छ
8959 र सदस्य राष्ट्रलाई सहकारी नीति कानुन नियम र सहकारी व्यवसाय अनुकूल बनाउन
8960 आह्वान गरिरहेको छ यस्तो बेलामा