Show Summary
# Audio Sentence (Transcript)
8961 सरकारले अर्थव्यवस्थाको एउटा पिलर
8962 सहकारीलाई नियमन गर्न खोजिराखेको छ र यो संविधानको विपरीत छ।
8963 र हामीले पास गरेको विधायन विपरीतका
8964 प्रधानहरू राखेर यसमा व्यवस्था गरेर ल्याइएको छ।
8965 यतिबेला नेपालमा केही बदमास सहकारीहरुलाई देखाएर निर्माण गर्न खोजिएको छ।
8966 र यो यसले यो संशोधनले
8967 यसलाई सम्बोधन गर्न सक्दैन त्यसैले संशोधन
8968 मात्रैले यो सम्भव नभएको हुनाले नयाँ
8969 नयाँ विधेयक ल्याएर व्यवस्थित गर्नका लागि नयाँ
8970 को आवश्यकता छ र सबै तह सबै क्षेत्रलाई