Show Summary
# Audio Sentence (Transcript)
8971 व्यवस्था गर्न जरुरी छ यहाँ चारवटा
8972 सहकारीभित्रका विभागहरू छन्
8973 र एउटा विभागलाई मात्रै सम्बोधन गरेर
8974 विकास बोर्डलाई हटाएर प्राधिकरण बनाइएको छ। प्राधिकरण एउटा माग थियो
8975 तर अधिकार सम्पन्न प्राधिकरणको माग थियो
8976 त्यो ढङ्गले प्राधिकरण आएको छैन र जे प्राधिकरणलाई व्यवस्था गरिएको छ
8977 त्यो पनि हाम्रो विधान ऐनसँग बाझिएको छ। त्यसैले नयाँ
8978 विधेयक ल्याएर सहकारीलाई व्यवस्थापन गरेर एउटा
8979 अर्थ व्यवस्थालाई एउटा आर्थिक
8980 पिलरलाई मजबुत गराउनका लागि म माग गर्दछु