Show Summary
# Audio Sentence (Transcript)
8981 र मेरो भनाइ यही अन्त्य गर्छु र हाम्रो संशोधन
8982 यो सामान्य संशोधन मात्रै रहेको छ मूल कुरा हाम्रो विरोध हो र नयाँ
8983 विधेयक ल्याउनको लागि माग गर्दछ
8984 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम यही समाप्त हुन्छ।
8985 माननीय सदस्यहरू अब मान्यय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री
8986 छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु
8987 सम्माननीय अध्यक्ष महोदय
8988 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
8989 माथि संशोधनकर्ता ९ जना माननीय ज्यू हुनुहुन्थ्यो
8990 उहाँहरूमध्ये चारजनाको ग्रुप बनाएर