Show Summary
# Audio Sentence (Transcript)
8991 यहाँले प्रस्तुत गर्नुभयो चारजना माननीय त्यसरी प्रस्तुत गर्नुभयो भने अन्य चारजना
8992 ले पछि समय लिएर बोल्नुभएको
8993 म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु मैले
8994 तपाईँ हामीले छलफल गर्दा यो सैद्धान्तिक छलफल गर्दा पनि यहाँहरुले
8995 यही प्रविधिका कुरा राख्नुभएको थियो र मैले
8996 त्यसैसँग सम्बन्धित भएर जवाफ पनि दिएको थिएँ। अब
8997 कतिपय कुराहरू यहाँहरूले भन्दै भन्नुभएको छ
8998 मैले उत्तर दिँदा यहाँलाई चित्त बुझ्दैन यहाँहरुले भनेको
8999 विधेयक अन्तर्गत पर्दैन भनेर मैले भन्छु। त्यसकारण चाहिँ यसलाई त्यतातिर जान भन्दा पनि
9000 कुनै पनि कुराहरू हामीले काम गर्दै जाँदा अनुभूति गरेको आधारमा