Show Summary
# Audio Sentence (Transcript)
9001 तपाईँ हामी मान्नेहरूले संसदमा
9002 अरु विभिन्न निकायहरूमा यिनी सहकारी फर्महरुमा जाँदा अनुभूति
9003 गरेको आधारमा हामीले नीति नियमहरू बनाउने हो। त्यो नीति नियम बनाउँदाखेरि
9004 सबै पूर्णता हुन्छ भनेर अहिले पनि भन्न सकिन्न। मैले तपाईँहरूले भनेका कुराहरु कतिपय जायज
9005 जायज होलान्। तिनलाई अहिले नै समेट्न सक्ने अवस्था पनि छैन
9006 त्यसकारण हामी कानुन बेलाबखत बनाउँछौं, आवश्यकता अनुसार बनाउँछौं नमिलेको कुरालाई मिलाउँछौं
9007 यसमा यहाँहरू पनि प्रष्ट हुनुहुन्छ अब हामी पनि प्रष्ट छौं
9008 सरकार पनि प्रष्ट छ। त्यसकारण म यहाँहरुलाई अनुरोध के गर्न चाहन्छु भने यहाँले
9009 विभिन्न कुरा राख्नुभएको छ। कतिपय कुराहरू
9010 सहकारी ऐन २०७४ मै व्यवस्था भएका कुराहरुलाई हामीले