| 9011 |
|
अहिलेको माग अहिलेको आन्दोलन अहिलेको आवश्यकता |
| 9012 |
|
अनि सहकारी विज्ञहरूको भनाइको आधारमा |
| 9013 |
|
तत्कालै गर्नुपर्ने कामहरूलाई मात्रै यहाँ ल्याएको त्यो ल्याउँदाखेरि |
| 9014 |
|
पनि कतिपय कुरो नमिलेको हुन सक्ला |
| 9015 |
|
त्यसलाई सुधार्ने त हामी ऐन ल्याउने भनेका छौं बकाइदा छलफल गरेर |
| 9016 |
|
बुँदा बुँदा पनि गर्न सक्छौं त्यस्तातिर जान सकिन्छ भन्ने मैले राख्न चाहन्छु |
| 9017 |
|
एउटा महत्त्वपूर्ण कुराहरू के छ भन्नुहोला भने यहाँ |
| 9018 |
|
अस्ति मलाई बसेर पनि भन्नुभएको थियो। अहिले पनि यहाँ राख्नुभएको छ। |
| 9019 |
|
यो ऐनमा भएको कुरो प्राधिकरणलाई |
| 9020 |
|
ऐनलाई प्राधिकरणले काट्न सक्छ कि सक्दैन भनेर राख्नुभएको थियो |