Show Summary
# Audio Sentence (Transcript)
9021 म यहाँहरुलाई के अनुरोध गर्न चाहन्छु भने दफा ५२
9022 ७४ को ऐनको दफा ५२ मा यहाँले हेर्नुभएको छ होला।
9023 त्यहाँ के भनेको छ भने साविकको दफा ७४ को ऐनमा ७४ को
9024 दफा ५२ को कुनै पनि संस्थाको सदस्यको
9025 व्यक्तिगत बचतको सीमा सम्बन्धी संस्थाको विनियम संस्थाले
9026 विनियममा विनियम बनाएर गर्न सकिन्छ भनेर भनेको छ। त्यतिबेलै ऐन
9027 हामीले त्यो व्यवस्थित भएन सम्बन्धित संस्थाले गराउँदाखेरि अरुसँग मेल खाँदैन
9028 भनेर हामीले त्यही ऐन अन्तर्गत टेकेर
9029 के भनेका छौं भने प्राधिकरणले मापदण्ड बनाएर
9030 अनि यसलाई हेरफेर गर्न सक्नेछौँ। त्योभन्दा यो वैज्ञानिक हो