| 9041 |
|
त्यसकारण यहाँहरुले त्यसरी बुझ्दिनु हुन मैले अनुरोध गर्न चाहन्छु |
| 9042 |
|
एउटा अन्तिममा सबैभन्दा पनि अन्तिममा |
| 9043 |
|
गङ्गाजीले हो क्यारे यो अन्तर्राष्ट्रिय वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय वर्ष मान्ने भनेको छ। र |
| 9044 |
|
यो अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार |
| 9045 |
|
यो अहिलेको विधेयक पनि आएको छ। म यहाँलाई के अनुरोध गर्न चाहन्छु भने |
| 9046 |
|
अस्ति भर्खरै थाइल्याण्डमा अन्तर्राष्ट्रिय संस्थाको एउटा बैठक भएको थियो |
| 9047 |
|
त्यो बैठकमा अहिले नेपालले ल्याएको विधेयक एकदम |
| 9048 |
|
आधुनिक अहिलेको आवश्यकता अनुसार सबैभन्दा त्यहाँ धन्यवाद |
| 9049 |
|
पाएको छ र त्यो संस्थाको अध्यक्ष पद पनि नेपालले पाएको छ। त्यसकारण पनि यहाँहरुले |
| 9050 |
|
के कुरा बुझ्दिनुपर्यो भने यो अहिलेको पक्षमा सकारात्मक छ भन्ने कुरो बुझ्नुपर्छ |