Show Summary
# Audio Sentence (Transcript)
9051 बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ र यहाँहरुले यिनै कुराहरु सबै कुराहरु
9052 धेरै कुराहरू भन्नुभएको छ। त्यतातिर जानुभन्दा पनि
9053 म सम्पूर्ण माननीय ज्यूहरूलाई पुनः अनुरोध गरे
9054 यो आफ्ना कुराहरू आफ्नो ठाउँमा छन् हाम्रो नियम पद्धति विधि
9055 अनुसार हामी अगाडि गइरहेका छौं त्यसकारण यहाँहरुले यो
9056 समर्थन गरेर आफूले राखेका संशोधनलाई फिर्ता लिएर यसलाई समर्थन गरेर
9057 पास गर्दिनुहुनेछ भन्ने विश्वासका साथ मेरा भनाइ अन्त्य गर्छु धन्यवाद
9058 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफल
9059 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि प्राप्त संशोधन प्रस्ताव
9060 हरूलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्दछु