Show Summary
# Audio Sentence (Transcript)
9061 माननीय सदस्यहरू अब प्रतिनिधिसभा र सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
9062 २०८१ माथि संशोधन पेश गर्ने संशोधन प्रस्तावकर्ता माननीय सदस्य
9063 तुलप्रसाद विश्वकर्मालाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने
9064 उक्त प्रस्ताव संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
9065 सम्माननीय अध्यक्ष महोदय मैले
9066 आफ्नो विचारहरू राखिसकेको छु त्यहाँ त्यसैले यो प्रस्ताव फिर्ता नलिने
9067 आफ्नो कुरा जाहेर गर्दछु
9068 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
9069 २०८१ का विभिन्न दफा तथा उपदफाहरूका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता नलिनु भएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
9070 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नु