Show Summary
# Audio Sentence (Transcript)
9071 यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्।
9072 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि
9073 संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले राख्नुभएको संशोधन प्रस्ताव
9074 बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
9075 माननीय सदस्यहरू
9076 अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन पेश गर्ने संयुक्त संशोधन
9077 प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट
9078 माननीय सदस्य विष्णुबहादुर विश्वकर्मालाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने
9079 उक्त प्रस्ताव संशोधन प्रस्ताव उक्त संशोधन प्रस्ताव
9080 फिर्ता लिन समय दिन्छु सम्मानीय अध्यक्ष महोदय