Show Summary
# Audio Sentence (Transcript)
9081 अहिले जुन मैले
9082 यो अध्यादेश मार्फत आएको विधेयकलाई
9083 मा जुन मैले संशोधन प्रस्तावलाई
9084 हाम्रो सम्बन्धित मन्त्रीज्यूले स्वीकार गर्न सक्नुभएन हामीले अन्यथा
9085 छुटेको विषयलाई मात्र राखेको स्वीकार गर्न सक्नुभएन यसो हुँदाखेरि
9086 मैले आफ्नो राखेको प्रस्तावलाई
9087 सरकारले स्वीकार नगरिसकेपछि सरकारले राखेको
9088 फिर्ता लियोस् भन्ने प्रस्ताव पनि मैले स्वीकार गर्न सकिन र म स्वीकार गर्दिन
9089 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यको तर्फबाट माननीय सदस्य विष्णुबहादुर विश्वकर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई
9090 संशोधन गर्ने विधेयक २०८१ का विभिन्न दफा