Show Summary
# Audio Sentence (Transcript)
9091 तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको
9092 संशोधन प्रस्ताव फिर्ता नलिनुभएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
9093 यो पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
9094 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्। यो प्रस्ताव
9095 यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न
9096 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको
9097 को बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश प्राप्त सहकारी सम्बन्धी केही
9098 नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यको तर्फबाट माननीय सदस्य
9099 विष्णुबहादुर विश्वकर्माले राख्नुभएको
9100 संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको