माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही ऐन नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन पेश गर्ने संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको
9103
तरबाट माननीय सदस्य डाक्टर बेदुराम भुसाललाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने उक्त संशोधन प्रस्ताव
9104
फिर्ता लिन समय दिन्छु
9105
छ हाम्रो मन्त्रीजीले आजको ऐन नमान्ने
9106
पुरानो ऐनको साहारा लिने। यो ढंगको जुन बुझाइ रह्यो आमा
9107
त्यसमा मैले दुःख प्रकट गर्नु बाहेक अरु मेरो कुनै ठाउँ रहेन
9108
कस्ता विज्ञ हुन् जसले कानुनले तोकेको सीमा
9109
प्राधिकरणले मापदण्ड बनाएर फेर्न सक्छ हेरफेर गर्न सक्छ भन्छन्
9110
को चाहिँ विज्ञ मान्छे छ यस्तो यो देशमा त्यो विज्ञसँग छलफल गर्न चाहन्छु