| 9111 |
|
अनुरोध गर्छु कि त्यस्ता विज्ञलाई भेटाइदिनुस्। यस्तो विज्ञ हुन्छ |
| 9112 |
|
कुनै विज्ञ होइन यो विज्ञको नाममा यस्तो खालको विज्ञापन नगरौं |
| 9113 |
|
यो राम्रो भएन |
| 9114 |
|
र यसरी अहिले बनेको ऐनलाई काट्न सक्छ पुरानो ऐनमा ६ भने त्यो पनि संशोधन हुन्छ |
| 9115 |
|
अहिलेको विधान ऐन अनुसार नमिलेका प्रावधानहरू पुराना ऐनमा छन् भने ती पनि संशोधन गर्नुपर्ने हुन्छ |
| 9116 |
|
आज जब हामीले चाहिँ नयाँ ऐन बनायो भने त्यसो भए त पञ्चायतकालको भइहाल्यो नि अहिले किन संशोधन गर्नुपर्यो |
| 9117 |
|
किन ल्याउनु पर्यो यस्ता खालका तर्क गरेर दिएको |
| 9118 |
|
जवाफले चित्त बुझ्ने कुरै भएन |
| 9119 |
|
त्यसकारणले यो संशोधन हामीले संशोधनहरू पेश गरेका छौं |
| 9120 |
|
ती संशोधनहरू फिर्ता लिने कुरै आउँदैन |