Show Summary
# Audio Sentence (Transcript)
9121 फिर्ता नलिने कुरा म जानकारी गराउँछु धन्यवाद
9122 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यको तर्फबाट माननीय सदस्य डाक्टर बेदुराम भुसालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी
9123 केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव
9124 फिर्ता नलिनुभएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्छु
9125 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
9126 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्।
9127 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
9128 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि
9129 संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य डाक्टर बेदराम भुसालले राख्नुभएको
9130 अस्वीकृत भएको घोषणा गर्दछु