Show Summary
# Audio Sentence (Transcript)
9131 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि संशोधन पेश गर्ने संशोधन प्रस्तावकर्ता माननीय सदस्य
9132 श्रीकृष्णप्रसाद अधिकारीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन
9133 चाहनुहुन्छ भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
9134 सम्माननीय अध्यक्ष महोदय यो
9135 विधायन ऐनका थुप्रै प्रावधानहरू मिचिएको छ
9136 र मन्त्रीज्यूले स्पष्टीकरण दिने सन्दर्भमा १०० को ९९ पनि
9137 अलिकता राम्रो संकेत त्यहाँ केही पनि देखिएन
9138 त्यसले मेरो आफ्नो संशोधन फिर्ता नलिने व्यहोरा
9139 अनुरोध गर्दछु धन्यवाद
9140 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य श्रीकृष्णप्रसाद अधिकारीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन