Show Summary
# Audio Sentence (Transcript)
9141 गर्ने विधेयक २०८१ का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता
9142 नलिनु भएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
9143 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
9144 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
9145 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
9146 सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
9147 २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीय सदस्य श्रीकृष्णप्रसाद अधिकारीले
9148 राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्छु
9149 माननीय सदस्यहरू अब विधेयकको दफा २ देखि ५० सम्मका दफा
9150 अब बितेको दफा २ देखि ५ सम्मका