Show Summary
# Audio Sentence (Transcript)
9151 दफाहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई
9152 संशोधन गर्ने विधेयक २०८१ को अङ्ग बनोस्
9153 भने निर्णयर्थ प्रस्तुत गर्दछु
9154 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले
9155 हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
9156 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
9157 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले विधेयकको दफा २ देखि ५ सम्मका दफाहरु
9158 बहुमतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को अङ्ग बनेको घोषणा गर्दछु
9159 माननीय सदस्यहरू अब विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु
9160 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बान्छनीय भएकोले