| 9161 |
|
सङ्घीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ |
| 9162 |
|
एक यस ऐनको नाम सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने |
| 9163 |
|
ऐन २०८१ रहेको छ |
| 9164 |
|
यो ऐन तुरुन्त प्रारम्भ हुनेछ |
| 9165 |
|
माननीय सदस्यहरू अब सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को प्रस्तावना र नाम विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव |
| 9166 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला |
| 9167 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 9168 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् |
| 9169 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 9170 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को प्रस्तावना र नाम |