Show Summary
# Audio Sentence (Transcript)
9171 विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु
9172 माननीय सदस्यहरू अब माननीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम सहकारी
9173 बलराम अधिकारीलाई
9174 गरिबी निवारण मन्त्री
9175 प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१
9176 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय उपलब्ध गराउँछु
9177 सम्माननीय अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश
9178 प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
9179 ८१ पारित गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समस्या प्रस्तुत गर्दछु धन्यवाद
9180 माननीय सदस्यहरू