| 9181 |
|
प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव निर्णयर्थ प्रस्तुत गर्दछु |
| 9182 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 9183 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस् |
| 9184 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुस् |
| 9185 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त |
| 9186 |
|
सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले |
| 9187 |
|
पारित भएको घोषणा गर्छु |
| 9188 |
|
माननीय दुर्गा राई माननीय विधेयक कानुनका अधिकार दायित्व |
| 9189 |
|
१५ मा |
| 9190 |
|
अधिवक्ता बनाउनका लागि बढी भयो |