Show Summary
# Audio Sentence (Transcript)
911 फरक विचार राखेका मानिसहरूसँग हामीले गरेको व्यवहार चाहिँ के थियो
912 केही मान्छेहरूले जनयुद्ध हिंसा हो भन्ने ढंगले उहाँले बहसहरू
913 त्यस ठाउँको विकासको साथै सबैलाई दर्शन सुलभ बनाउने सवाल यहाँ छ।
914 निर्वाचित जनप्रतिनिधिहरूको चाहिँ अधिकारलाई कुण्ठित गर्ने
915 थप्ने तयारी छ अब चोरी पैठारी नियन्त्रणमा पनि
916 पिट्ने यस्तो अमर्यादित यस्तो गैरकानुनी कामको म निन्दा गर्न चाहन्छु
917 उद्घाटनहरूमा २० किलोको माला बेलुनहरू
918 विषयहरू उठाउनुभएको छ यो केवलकार निर्माणका लागि
919 माननीय सदस्यहरू विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल कानुन व्यवसायी परिषद दोस्रो संशोधन विधेयक २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम यही
920 प्रधानमन्त्रीज्यूको नम्बर पनि खासै गतिलो आएन