Show Summary
# Audio Sentence (Transcript)
921 अर्को एउटै व्यक्ति पटक पटक सहकारीमा बस्ने
922 यो सम्पूर्ण नेपालको विद्यार्थी समुदायको अस्तित्व र सुरक्षाको चिन्ता हो।
923 हामी विकासशील देशमा स्तर हुने हुने स्तर उन्नति भएर जाने अवस्था छ
924 भूमि सम्बन्धी अध्यादेशमा
925 यो व्यवस्था मान्नेहरू यो व्यवस्थाका निम्ति लड्नेहरूलाई
926 नेपाल सरकारले त्यो निर्धारण गर्ने सेलरी होइन र संघहरूले
927 अवधारणा एवं व्यावहारिक पक्षहरू समावेश हुने अपेक्षा
928 यो चाहिँ विधेयक अधिवेशन थियो
929 यो देश निर्माण गर्छौं भन्नेहरूको ध्यान कता गएको छ भन्ने कुरा मलाई
930 माननीय सदस्यले छलफलमा भाग लिन सक्नुहुने व्यहोरा जानकारी गराउँछु