Show Summary
# Audio Sentence (Transcript)
9441 संविधानभन्दा माथि कोही छैन हामीलाई संविधान अनुसारको आफ्नो
9442 अनुसारको व्यवहार गर्नु छ जहाँसम्म सरकारको सवाल छ
9443 सरकार पनि अलि
9444 तर लोकतन्त्रलाई दिगो बनाउनलाई यो सिस्टमलाई दिगो बनाउनलाई अझै अझै
9445 अझै संवेदनशील भएर अगाडि बढ्नुपर्छ
9446 र जनताको मागलाई सम्बोधन गर्नुपर्छ न कि त जिम्मेवार व्यक्तिहरूले
9447 शब्द बोल्दाखेरि विचार गर्नुपर्छ कोही जिम्मेवार व्यक्तिले के भन्नुभयो त्यो केटी
9448 सुन्या थिए कि देश बङ्गलादेश बन्छ
9449 हाम्रो देशको आफ्नै छ आफ्नै मौलिकता छ आफ्नै हाम्रो संघर्ष
9450 हाम्रो आफ्नै व्यवस्था छ हामी आफैंले संघर्ष गरेर ल्याएको संविधान