Show Summary
# Audio Sentence (Transcript)
9451 त्यसकारण यो संविधानबाट कोही बाहिर छैन
9452 यो संविधानलाई कसैले खेलबाड गर्न सक्दैन ७२ को संविधान अनुसार
9453 तीनचोटि हामी चुनाव गरिसक्या छौँ तीन तहको सरकार बनाइसकेका छौँ। त्यसकारण
9454 सम्पूर्ण माननीय सदस्यहरूलाई म गम्भीर हुन भन्छु
9455 कोही कसैलाई आरोप लगाउँदा सोचेर विचार गरेर राखौं र
9456 सरकार सरकार चलाउने व्यक्तित्वहरू पनि गम्भीर बन्दिनलाई आग्रह गर्दै
9457 अन्त्यमा के भन्न चाहन्छु भने कुनै व्यवस्थालाई हचुवाको ता
9458 आन्दोलनको भरमा या कसैलाई डराएर आगो लगाएर कोही बदल्न सक्दैन
9459 सभामुख महोदय त्यसकारण त्यो दिनको घटना
9460 यस्तो जघन्य अपराधिक घटना भएछ जसको छानबिन गर्नलाई म