Show Summary
# Audio Sentence (Transcript)
9611 त्यसकारण हामी अहिले गणतन्त्रकै राजतन्त्र
9612 बहस गर्ने ठाउँमै हामी छैनौँ। किनभने संघीय लोकतान्त्रिक गणतन्त्र हामी
9613 निरङ्कुश राजतन्त्रका विरुद्धमा लडेर ल्याएका हौँ। यो लडेर ल्याउने व्यवस्था
9614 आमा हामी सबैको अपनत्व छ हामी आन्दोलन जो १० वर्षको
9615 जगमा भएको थियो त्यो आन्दोलनमा बगेको हजारौं जनाको रगत
9616 हामी तुलना गर्न सक्छौं राजतन्त्रको बेला
9617 गणतन्त्र प्राप्तिपछि र गणतन्त्र भन्दा अगाडि हाम्रो देशको पूर्वाधार
9618 विकासको अवस्था के थियो? हाम्रो देशको मानव विकासको अवस्था के थियो? समाजका
9619 उत्पीडित वर्ग समुदायको उपस्थिति राज्यमा कहाँ थियो कुन अवस्थामा थियो
9620 कुरा पनि हामीले पटक पटकसम्म बोल्दाखेरिमा हाम्रो प्रतिपक्ष दलको नेताले