Show Summary
# Audio Sentence (Transcript)
9621 र हाम्रा सम्पूर्ण सरले बोल्ने बेलामा यो तथ्य हामीले सार्वजनिक गरेकै छौं. त्यसकारण
9622 हामी के भन्न चाहन्छौं भने संघीय लोकतान्त्रिक गणतन्त्र जुन व्यवस्था हामी
9623 छ अहिले हामी छौँ, यो व्यवस्था होइन त्यो पश्चगमन
9624 पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौं. हुने छैनौँ। त्यसकारण सम्माननीय
9625 महोदय म आग्रह गर्न चाहन्छु यहाँ अघि केही पूर्ववक्ता माननीय ज्यूहरूले भन्नुभएको जस्तै
9626 हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ भन्दैमा के हामीलाई सबै गर्ने
9627 छैन हामीले संघीय गणतन्त्र लोकतन्त्रमा
9628 सुशासन कायम गर्न सक्नुपर्छ हामीले जनतालाई सेवा दिन सक्नुपर्छ
9629 बदलिएको परिवेश अनुसार जनताको अवस्था बदल्न सक्नुपर्छ
9630 त्यो अवस्था बदल्ने एकमात्रै शर्त भन्या के हो भने सुशासन हो त्यो कायम