Show Summary
# Audio Sentence (Transcript)
9631 त्यसकारण सुशासनका पक्षमा सरकारलाई निरन्तर खबरदारी
9632 र अहिले जसरी यो घटना तिनकुनेको घटना घट्यो
9633 तिनकुने घटनामा सरकारको एउटा राम्रो संस्था आग्जनी भएको छ।
9634 निजी घरहरू जलाइएका छन्, व्यक्ति २ जना व्यक्तिहरूको
9635 हत्या भएको छ म यस अवसरमा यस सन्दर्भमा म दुवैजना
9636 युवाहरूलाई सहित घोषणाको माग गर्न चाहन्छु र ती घाइतेहरूको पनि
9637 उपचारको पनि माग गर्न चाहन्छु र यो दुखद घटनाका पछाडि
9638 के हो स्थिति कसको हाँस्ने कुरा सभामुख महोदय दिनको घा
9639 प्रत्यक्ष कमाण्ड कथित जन कमाण्डर दुर्गाप्रसादले गरेका छन्। तर
9640 हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्व राजा ज्ञानेन्द्र