Show Summary
# Audio Sentence (Transcript)
9641 शाह छन्। उनको उक्साहटमा उनले पटकपटक गरेका
9642 आह्वानमा अपिलमा युवाहरू त्यसमा समाहित भएका छन् त्यसकारण
9643 म सरकारसँग सभामुख मार्फत के माग गर्दछु भने अहिलेको व्यवस्थामा
9644 राजतन्त्र व्यवस्था यो होइन त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन
9645 कानुनभन्दा माथि कोही छैन तसर्थ सम्माननीय सभामुख महोदय
9646 चाहे राजा ज्ञानेन्द्र शाह हुन् पूर्व राजा चाहे ती अहिले
9647 सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा प्रसाई हुन्।
9648 सबैलाई तुरुन्त कानुनी कारबाहीमा सरले लिएर आ
9649 र कानुन बमोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो तलको तर्फबाट माग गर्न चाहन्छौं
9650 सम्माननीय सभामुख महोदय यो व्यवस्थामा जसरी हामी अगाडि बढिरहेका छौं