Show Summary
# Audio Sentence (Transcript)
9651 हो त्यही मान्छेहरूलाई जो सामन्तवादमा बसिरहेका छन् ती मान्छे
9652 स्वाभाविक ढङ्गले पीडित समुदायका मान्छेहरू दलित उत्पीडितका महिलाहरु
9653 को मूल प्रभाहमा आएर पटक्कै मन परेको छैन। यो हामीले बुझिरहेका छौं
9654 त्यसकारण पनि के हो त भन्दाखेरि यो व्यवस्थाको रक्षाका निम्ति
9655 यो व्यवस्थालाई अगाडि बढाउनको निम्ति यो व्यवस्था सुदृढीकरणको निम्ति यो
9656 सर्भिसिङको निम्ति हामी निरन्तर आवाज उठाउछौ र गरिरहन्छौ म
9657 सभामुख महोदय हामीलाई के पनि थाहा छ भने हाम्रो पक्ष दल सहितका प्रतिपक्षहरु
9658 हामी निरन्तर गत चैत्र १३ गतेदेखि हामी संसद अवरोधको कार्यक्रममा
9659 हामी सहभागी भइरहेका छौं थियौं तर आज पक्कै पनि
9660 हाम्रो सम्माननीय प्रधानमन्त्रीले जवाफ दिनुभयो जवाफ छैन सभामुख महोदय