Show Summary
# Audio Sentence (Transcript)
9661 हामीले विद्युत प्राधिकरणको विषयमा जो एउटा मुनाफामा
9662 विद्युत प्राधिकरण छ जसका प्रबन्ध निर्देशकले विद्युत
9663 मुनाफामा लगे अहिले पनि हामीले सुन्यौँ, ९४% ९९
9664 बिजुली बत्ती मान्छेको घरघरमा पुर्याउने काम भएको छ र
9665 त्यसै गरेर देशलाई एउटा निरन्तर घाटामा गइरहेको
9666 मुनाफामा लैजानेको छ त्यो कामलाई बिना कुनै तथ्यमा आधारित
9667 भएर अहिले एउटा कर्मचारी हटाएको अर्को कर्मचारी नियुक्त गरेको भन्ने
9668 जनरल भाषामा जसरी प्रधानमन्त्री बोल्नुभो त्यो वास्तवमा उपयुक्त छैन। त्यो खेतजनक
9669 मैले कुरा दर्जा गर्न चाहन्छु तर सभामुख महोदय अहिले यो विषय
9670 सम्मानित अदालतमा गएको छ त्यो हामीलाई पनि र हामीले अदालतमा नजाँदैदेखि प्रधानमन्त्री