Show Summary
# Audio Sentence (Transcript)
9671 ज्यू आउनुपर्यो। उत्तर दिनुपर्यो र यो विषयमा उहाँको के हो धारणा सरकारको
9672 निरन्तर माग गर्यौ तर सत्यले सुनेन प्रधानमन्त्रीज्यूले सुन्नुभएन
9673 र संसद लगातार अवरोधको दिशामा अगाडि बढ्यो
9674 र हामी अवरोध गर्न बाध्य भयौँ सभामुख महोदय तर अहिले यसैगरी अगाडि बढ्ने हो भने
9675 सुशासनको पक्षमा उभिनुको सट्टा यस्तै खालका राम्रा देशभक्त कर्मचारी
9676 विपक्षमा गइरहने हो भने के हुन्छ भने लोकतन्त्र बलियो बनाउँदैन सभामुख महोदय
9677 लोकतन्त्रलाई थप कमजोर बनाउँछ व्यवस्थालाई थप कमजोर बनाउँछ
9678 संविधानलाई थप कमजोर बनाउँछ त्यसकारण संविधानलाई बलियो बनाउन
9679 व्यवस्थालाई बलियो बनाउन यसलाई सुदृढ बनाउनको निम्ति यो लोकतन्त्रको सर्भिसङ
9680 लोकतन्त्रको सर्वेक्षण भनेको हामीले गर्ने के हो त भने सरकारले