Show Summary
# Audio Sentence (Transcript)
9681 कामहरू हो। सरकारमा बसेर सारा सञ्चालन गर्ने बेलामा
9682 बिचौलियाको पक्षमा काम नगर्ने कुराले मात्रै लोकतन्त्र बलियो बनाउँछ सभामुख महोदय
9683 यस्तो हुन सकिरहेको छैन तसर्थ सम्माननीय सभामुख महोदय म
9684 के भन्न चाहन्छु भने अहिले सरकारले जुन ढंगले आफ्ना उत्तरहरु दिएको छ
9685 आफ्नो कुराहरू राखेको छ। प्रधानमन्त्रीले भन्दै हुनुहुन्थ्यो हामी एउटा सरकारले
9686 गरेको मान्छे कानुन बनाएर अर्को परिवर्तन गरौ भनेर भन्दै हुनुहुन्थ्यो
9687 तर के देखियो व्यवहारमा के देख्यो त भन्दा कानुन बनाउने कुरा गर्दै गर्ने
9688 काम पहिले गरिहाल्ने काम पहिले गरिहाल्ने अघिल्लो सरकारले त्यो गरेका कसैलाई बाँकी नराख्ने
9689 तर कानुन बनाएर यो गरौं भनेर संसदमा आएर बोल्दै गर्ने त्यसकारण कहिले पनि
9690 भूत प्रभावित कानुन लागू हुँदैन कानुन नबनाइकन यस्तो काम गर्न पाइँदैन र