Show Summary
# Audio Sentence (Transcript)
9691 हाम्रो कानुनमा हाम्रो व्यवस्थामा जे गरिएको छ जति वर्ष गरिएको छ
9692 यदि राम्रो काम गर्दै कुनै पनि देशभरिको तेजोबध गर्ने, उसलाई हतोत्साही गर्ने
9693 उसलाई निरुत्साहित गर्ने काम क्षम्य छैन सभामुख महोदय सरकारका यस्तै यस्तै गतिविधि
9694 यस्तै यस्तै क्रियाकलापले पश्चगमनको पक्षमा उभिएका लोकतन्त्र
9695 विरुद्धमा उभिएकाहरूलाई मलजल गरिरहेको छ भन्ने हाम्रो भनाइ हो सभामुख महोदय
9696 यसका लागि सरकारले गम्भीरतापूर्वक ध्यान दियोस् र फेरि पनि
9697 के भन्न चाहन्छु भने अहिले यो विषय अदालतमा गइसकेको छ र
9698 परिवेश बदलिएको छ व्यवस्थाका पक्षमा हामी दृढतापूर्वक उभिनुपर्नेछ
9699 गणतन्त्रका पक्षमा उभिनुपर्नेछ र हामी संविधानको उभिनुपर्ने नयाँ
9700 निरन्तर अवरोधमा छैनौँ। हामीले हाम्रो अवरोध स्थगित गरेका छौं तर यसको मतलब