| 9701 |
|
यो होइन कि हामी बोल्न छोड्नेछौँ। हामी सरकारले गरेका गलत कामका |
| 9702 |
|
बोल्न छोड्नेछौँ सरकारलाई खबरदारी गर्नेछौँ। हामी यसो भनिरहेका छैनौँ। यो |
| 9703 |
|
निरन्तर गर्नेछौं र सरकार र लोकतन्त्रको पक्षमा गणतन्त्रको पक्षमा |
| 9704 |
|
के गर्दा बलियो हुन्छ त्यो काम गर्न आग्रह गर्न चाहन्छौं र त्यसका |
| 9705 |
|
सदा सर्वदा हाम्रो साथ रहनेछ तर सरकारले आफ्नो संख्याका आधारमा |
| 9706 |
|
आफ्नो एउटा बल मिच्याइको आधारमा जसरी संसदलाई पनि बलमिचाई गरिरहेको |
| 9707 |
|
यो काम गर्नेमा कदापि हाम्रो सायद छैन भन्ने कुरा सम्माननीय सभामुख फेरि पनि जुन |
| 9708 |
|
तहका हुन् जुनसुकै पदका हुन् जहाँसुकै बसेका हुन् तिनकुने घटना दोषी |
| 9709 |
|
सबैलाई कानुनी कारबाहीको दायरामा ल्याओस् र व्यवस्थाको रक्षाका निम्ति |
| 9710 |
|
कदमका साथ बढोस् भन्ने भनाइहरु राख्दै मेरा |