Show Summary
# Audio Sentence (Transcript)
9791 तर अहिले विषय सामान्य छ।
9792 एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ
9793 सदन अवरुद्ध छ महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ।
9794 राष्ट्रसेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन।
9795 त्यसको प्रक्रिया छ राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने
9796 र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ।
9797 यति चाहिँ भनौ सामान्यत कुनै पनि कर्मचारीबाट
9798 विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा
9799 मन्त्रीप्रति कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने
9800 माननीय सदस्य यहाँलाई समय दिएको छैन। त्यसकारणले यहाँ नबोल्नु होला