| 9801 |
|
माननीय सदस्यहरु आसन ग्रहण गर्नुहोस्। यहाँबाट अनुमति लिएर मात्रै बोल्नको लागि म माननीय सदस्यहरुलाई विशेष निर्देशन गर्दछु |
| 9802 |
|
अनुमति नपाइकन तल मान्नेहरू कोही पनि नबोल्नुस् अनुमति पाएको प्रधानमन्त्री |
| 9803 |
|
परीक्षण पनि होला। हुने ठाउँमै होला त्यो |
| 9804 |
|
त्यस्तो अवस्थामा सरुवा गर्ने, झगडामा राख्ने, स्पष्टीकरण माग्ने |
| 9805 |
|
नसियत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गरिन्छ |
| 9806 |
|
यो अहिलेको सरकारले मात्रै होइन जहिलेको सरकारले पनि गर्छ |
| 9807 |
|
अहिले पनि भएको छ जहिले पनि भएको छ। चित्त नबुझ्ने पक्षले |
| 9808 |
|
कानुनी उपचारको हक राख्छ त्यो पनि हुने गरेको छ भइरहेको छ। |
| 9809 |
|
अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ। |
| 9810 |
|
यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने |