Show Summary
# Audio Sentence (Transcript)
9811 यस सम्मानित सदनलाई जानकारी त्यसैले यस विषयमा मलाई लाग्छ
9812 थप बहसमा अहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठूलो
9813 बहस विवाद चलाउने परिस्थिति पनि होइन। अवस्था पनि छ। अहिले
9814 संविधानको रक्षा जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा
9815 लोकतन्त्रको रक्षा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा
9816 र त्यसको सफल कार्यान्वयनको समय हो। त्यसका लागि सिंगो स
9817 हामीले सुनेका छौँ, व्यवस्थाका विरुद्ध प्रणालीका विरुद्ध
9818 लोकतन्त्रका विरुद्ध संविधानका विरुद्ध लल्कारेर
9819 त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति
9820 विभिन्न प्रकारका असंवैधानिक गैरकानुनी र