Show Summary
# Audio Sentence (Transcript)
9821 समाजलाई नोक्सान पुर्ने गम्भीर अपराधिक क्रियाकलाप गर्ने
9822 सम्मका क्रियाकलापहरू भइरहेका यस्तो बेलामा सिङ्गै समाज गम्भीर
9823 यस्तो बेलामा सिङ्गै समाज गम्भीर भएर यस्ता कुराहरुलाई
9824 रोक्न पर्दछ हाम्रो ध्यान त्यतापट्टि जानुपर्छ भन्ने मलाई लागेको छ। कहीँकतै
9825 सरकारको तर्फबाट कुनै काममा
9826 या कुनै नीतिमा कुनै व्यवहारमा कहीँ कमीकमजोरी भएको छ भने
9827 आलोचना सुन्न तयार छ तर ती आलोचना
9828 संविधान र व्यवस्थाका कानुनका दायराभित्र
9829 र सामाजिक मूल्यमान्यताका दायराभित्र
9830 जथाभावी भ्रम फैलाउने जथाभावी क्रियाकलाप गर्ने जथाभावी बोल्ने जस्ता कुराहरु