Show Summary
# Audio Sentence (Transcript)
9831 यो कहीँ पनि स्वीकार्य हुन सक्दैन लोकतन्त्रमा
9832 जस्तासुकै कुराहरू र
9833 असामाजिक कुराहरू पनि स्वीकार्य हुने भन्ने कुरा हुन लोकतन्त्रले
9834 एउटा सीमा निर्धारण गरेको हुन्छ। संविधान कानुन त्यसका लागि बनेका
9835 केही पनि नमान्ने समाजमा अराजकता फैलाउने कुरा हुन सक्दैन
9836 त्यस्ता खालका क्रियाकलाप भइरहेका छन्। त्यसको छानबिन भइरहेको
9837 त्यो छानबिन गरेर त्यस्ता क्रियामा क्रियाकलापमा संलग्न माथि
9838 कारबाही हुन्छ हुन सुरु गरिसकेको छ मैले भनिसकेको छु।
9839 त्यसैले यस विषयमा
9840 राम्रो काम गरेका व्यक्तिको पनि अनावश्यक चर्चा परिचर्चा हुँदा