Show Summary
# Audio Sentence (Transcript)
9841 उपयुक्त निष्कर्ष आउँदैन व्यक्ति व्यक्तिको नियुक्तिका विषयमा यो गरिमामय
9842 विभाजित पनि बरु अबदेखि यस्तो
9843 लोकसेवाबाट नियुक्त हुने बाहेक अन्य प्रक्रियाबाट सरकारले गर्ने नियुक्ति
9844 सरकार फेरिँदा स्वत पदमुक्त हुने व्यवस्था गर्ने कि
9845 सल्लाहकारदेखि महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले पनि प्रधानमन्त्री फिर्ता
9846 स्वत पदमुक्त हुने फेरिने गरेकै छन्।
9847 त्यसलाई पोलिटिकल नियुक्तिको तहसम्म पुर्याउने कि
9848 विशेषगरी प्रतिपक्ष बेन्चका मान्य ज्यूहरूलाई अनुरोध गर्दछु
9849 अहिलेको विषम परिस्थितिलाई मनन गरौं। सदनको अवरोध अन्त्य गरौ
9850 एकताबद्ध भएर हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौ