Show Summary
# Audio Sentence (Transcript)
9851 हामी आफैले बनाएको संविधानलाई सम
9852 छवटामध्ये पाँचवटा विधेयक अध्यादेशहरु दुवै सदनबाट
9853 समयभित्रै स्वीकृत भइसकेका र अब तिनी
9854 संविधानको धारा ११४ को २ अनुसार हुने कुरा म
9855 यहाँ स्पष्ट गर्न त्यसो भएर यसलाई धेरै विवादको विषय नबनाऊ
9856 र सदनलाई सुचारु गर्नमा सबैलाई आग्रह गर्न हामी
9857 जनप्रतिनिधि संविधानको शपथ लिएर आउने
9858 अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा
9859 नैतिकता विपरीतको कुरा हो। त्यसकारण
9860 शपथ विपरीत जानु हुँदैन नेपालको संविधानको सपथ हामी सबैले