Show Summary
# Audio Sentence (Transcript)
9871 केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि
9872 को दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्न
9873 समय उपलब्ध गराउँछ सामान्य
9874 अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले
9875 प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्तन तथा
9876 सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई
9877 संशोधन गर्ने विधेयक २०८१
9878 माथिको दबाबर छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव
9879 सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद माननीय सदस्य
9880 अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु