माननीय सदस्यहरू यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
9882
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
9883
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुस्।
9884
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल
9885
सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु
9886
माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
9887
विधेयक २०८१ माथिको दफाबार छलफल प्रारम्भ हुन्छ।
9888
यस विधेयकमा १० जना माननीय सदस्यहरूबाट चार समूहमा संशोधन प्रस्ताव दर्ता हुन आएको व्यहोरा जानकारी गराउँछु