Show Summary
# Audio Sentence (Transcript)
9891 प्रस्तावकर्ता माननीय सदस्यहरूलाई क्रमश आफ्नो संशोधनको प्रस्तावसहित
9892 छलफलमा भाग लिन समय दिन्छु
9893 सर्वप्रथम संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्मालाई
9894 संशोधनको प्रस्तावसहित छलफलमा भाग लिन समय दिन्छु। समय ५ मिनेट
9895 माननीय सदस्यहरू
9896 हरेक संशोधनकर्ता प्रस्तावकलाई चाहिँ ड्यासमा आएर आफ्नो विषय राख्ने र समर्थकहरुले
9897 यथास्थलबाट विषयहरू राख्नको निम्ति पनि म
9898 सबै प्रक्रियामा अनुरोध गर्छु
9899 सम्माननीय अध्यक्ष ज्यू आज अब यो सुशासन सम्बन्धी
9900 विषयमा बोल्ने कुरा आयो पूर्व जानकारी पनि भएन अलिकति आज