Show Summary
# Audio Sentence (Transcript)
9901 कतिखेर सुरु हुन्छ कसरी हुन्छ भन्ने कुरा पनि यो
9902 गुरिल्ला तालले चाहिँ आज सदन सुरु भयो अब ठिकै छ
9903 अब हामी सुशासनसित सम्बन्धी भन्दा पनि
9904 हाम्रो यो अध्यादेश जुन तरिकाले आयो जुन प्रक्रियाले
9905 विधिले चाहिँ नि आज नै प्रस्तुत गरियो मे
9906 त्यो प्रक्रिया र पद्धति सम्बन्धी नै हाम्रो पार्टीको विमति छ
9907 र कन्टेन्टमा पनि हामीले संशोधन हालेका छौं
9908 रेसभन्दा अगाडि बारम्बार हामी मन्त्रीज्यूहरूसँग
9909 कन्टेन्टमा पनि सुधार गर्ने विषयमा संविधान र
9910 यो ऐनहरूसँग बाँझिएका कुराहरुलाई हामीले चाहिँ