Show Summary
# Audio Sentence (Transcript)
9911 सुधार्छौं स्वीकार्छौ भनेर उहाँहरुले सहमति गर्नुभएको थियो।
9912 अब ती कुराहरू पनि भएनन् यहाँ त्यसैले म यहाँ
9913 अब अब धेरै कुरो चाहिँ नि राख्न चाहन्न अब
9914 मैले आफ्नो असहमति प्रकट गर्दै मैले आफ्नो भनाइ चाहिँ
9915 स्वीकार गर्न यही अन्त्य गर्न चाहन्छु धन्यवाद
9916 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य विष्णुबहादुर विश्वकर्मालाई
9917 संशोधनको प्रस्तावसहित छलफलमा भाग लिन
9918 समय दिन्छु समय ५ मिनेट।
9919 सम्माननीय अध्यक्ष महोदय अहिले हामी सुशासन प्रवर्धन तथा
9920 प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई शोषण गर्न बनेको